Section 129
असल नियतले सामूहिक सौदाबाजी वा सम्झौता गर्नु पर्ने
: (१) ट्रेड युनियन वा सामूहिक सौदाबाजी समिति वा रोजगारदाताले सामूहिक सौदाबाजी वा सामूहिक सम्झौता गर्दा असल नियतलेगर्नु पर्नेछ ।
(२) सामूहिक सौदाबाजी वा सम्झौता सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।